Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३४ पुग्यो

    थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३४ पुग्यो

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०७७
  • 2.2K
    SHARES

    काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो मन्त्रालयका अनुसार ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।



    आज बिहान मात्र कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार