Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय १८ पुग्याे

    नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय १८ पुग्याे

    अनलाइन नेपाल
  • बुधबार, ३१ बैशाख २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । बुधबार थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ। याे सँगै नेपालमा अब काेराेना संक्रमितकाे संख्या २ सय १८ पुगेकाे छ।

    मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार धुलिखेल अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा बाकेका एक ३६ वर्षीय पुरूषमा काेराेना संक्रमण देखिएकाे छ।



    मंगलबार मात्र एकैदिन ८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियाे।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार