Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय ४५ पुग्याे

    नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय ४५ पुग्याे

    अनलाइन नेपाल
  • बिहिबार, १ जेष्ठ २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान जारी गरेको विज्ञप्तिमा काठमाडौं चन्द्रागिरीका ३२ बर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिका छन् ।



    यो सँगै नेपालमा संक्रमितको संख्या २४५ पुगेको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार