Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वाेच्चले माग्याे संसद्मा हिन्दी भाषा प्रयाेग गर्नुकाे कारण

काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्मा हिन्दी भाषा बोल्नुको कारणसहित लिखित जवाफ पेस गर्न दुबै सदनलाई निर्देशन दिएको छ ।

बिहीबार न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले संसदमा विधायकाहरूले हिन्दी भाषा बोल्नुको कारण लिखित जवाफ सहित पेस गर्न प्रतिनिधिसभा र राष्ट्रियसभालाई निर्देशन दिएको हो ।

अधिवक्ता केशरजंग केसीको रिटमा सुनुवाई गर्दै सर्वाेच्चले सांसदहरुलाई नेपाली भाषा बोल्न नलगाउनुको कारण पनि १५ दिनभित्र पेस गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077