Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चट्याङ लागेर एकैदिन १ सय ७ जनाको मृत्यु

काठमाडौं । वर्षासँगै परेको चट्याङ लागेर भारतमा एकैदिन १ सय ७ जनाको मृत्यु भएको छ। चट्याङले लाग्दा बिहारमा ८३ र उत्तर प्रदेशमा २४ जनाको मृत्यु भएको हो।

क्षतिको विवरण संकलन जारी नै रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बिहारको विपद् प्रबन्ध विभागले जनाएको छ ।

कुनै जिल्लामा धेरै चट्याङ परेका थिए। यसैकारण क्षति अझै भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077