Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बंगलादेशमा दुर्घटना: तीसको मृत्यु, दर्जन बढी बेपत्ता

    बंगलादेशमा दुर्घटना: तीसको मृत्यु, दर्जन बढी बेपत्ता

    अनलाइन नेपाल
  • सोमबार, १५ असार २०७७
  • 3.5K
    SHARES

    फाइल फोटो

    एजेन्सी । बंगलादेशको बुरीगंगा नदीमा दुर्घटना भएकाे छ। ढाका टाइम्सका अनुसार दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ।

    उक्त फेरी फरसगन्ज क्षेत्रमा मयुर-२ नामको अर्को डुङ्गासँग ठोक्किएको हाे।



    कोष्ट गार्ड मुख्यालयका मिडिया अफिसर लेफ्टिनेन्ट कमान्डर हयात इब्न सिद्दिकीले दुर्घटनामा परी मृत्यु भएका ३० जनाको शव फेला परेको पुष्टि गरेका छन्। दुर्घटनामा बेपत्ता भएकाहरूको खोजी हुँदैछ।



    सोमबार बिहान पौने ९ बजे ५० जना भन्दा बढी यात्रु बोकेर फेरी मुन्सिगन्जबाट ढाकाका लागि गएको थियो।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार