Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतमा टिकटकसहित ५९ चिनियाँ एपमाथि प्रतिबन्ध

    भारतमा टिकटकसहित ५९ चिनियाँ एपमाथि प्रतिबन्ध

    अनलाइन नेपाल
  • सोमबार, १५ असार २०७७
  • 2.8K
    SHARES

    एजेन्सी- भारतमा टिकटकसहित ५९ चिनियाँ एफमाथि प्रतिबन्ध लागेको छ । भारत सरकारले डिजिटल स्ट्राईक भन्दै टिकटकसहित ५९ वटा विभिन्न चिनियाँ एपमाथि प्रतिबन्ध लगाएकाे हाे।

    भारतमा मात्रै टिकटकका लगभग ३ करोड प्रयोगकर्ता छन् । टिकटक साना भिडियो क्लिप्सका कारण संसारभर लोकप्रिय बनिरहेको छ ।



    सन् २०१८ को टिकटक सबैभन्दा लोकप्रिय एप हो । नेपालमा पनि यसको प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दो छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार