Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कोरोनाका कारण अफगानिस्तानका राष्ट्रपतिका सल्लाहकारको मृत्यु

    कोरोनाका कारण अफगानिस्तानका राष्ट्रपतिका सल्लाहकारको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २० असार २०७७
  • 1.6K
    SHARES

    काठमाडौं । अफगानिस्तानका राष्ट्रपतिका आर्थिक विकास, व्यापार तथा गरिबी नियन्त्रणमामिला विशेष सल्लाहकार मोहम्मद यूसुफ गाजनफारको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको छ ।

    राष्ट्रपतीय कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिमा गजानफारको शुक्रबार टर्कीको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।



    उनलाई हालै कोरोना भाइरस संक्रमण भएको र स्वदेशमा उपचार सम्भव नदेखिएपछि टर्की लगिएको थियो । एजेन्सी



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार