Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • २०औँ जर्मन कप फुटबल उपाधि बायर्नलाई

    २०औँ जर्मन कप फुटबल उपाधि बायर्नलाई

    अनलाइन नेपाल
  • आइतबार, २१ असार २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । बायर्न म्युनिखले २०औँ पटक जर्मन कप फुटबलको उपाधि जीतेको छ ।

    शनिबार राति भएको फाइनलमा बायार लेवरकुसनलाई ४–२ गोल अन्तरले हराउँदै बायर्नले लगातार दोस्रो तथा समग्रमा २०औँ पटक उपाधि जीतेको हो ।



    लेवरकुसनको मैदानमा बायर्नलाई च्याम्पियन बनाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा डेभिड अल्बा र सेर्गी गान्ब्रीले एक एक गोल गरे ।



    लेवरकुसनका काइ हाभर्ट्ज र सेभेन बेन्डेरले एक एक गोल फर्काए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार