Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • महानगरभित्रका ६ ए डिभिजन क्लबलाई १० लाख सहयोग

    महानगरभित्रका ६ ए डिभिजन क्लबलाई १० लाख सहयोग

    अनलाइन नेपाल
  • सोमबार, २२ असार २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौं महानरपालिकाले ६ वटा ए डिभिजन क्लबलाई १०/१० लाख रुपैयाँका दरले सहयोग गरेको छ ।

    राष्ट्रिय सभागृहमा सोमबार आयोजित कार्यक्रममा नगरप्रमुख विद्यासुन्दर शाक्यले क्लबलाई सहयोग रकम हस्तान्तरण गरेका हुन ।



    आर्थिक सहयोग पाउनेमा मछिन्द्र क्लब, सरस्वती युवा क्लब, हिमालयन शेर्पा क्लब, काठमाडौं खेल मण्डल (एनआरटी), संकटा क्लब र मनाङ मर्स्याङ्दी क्लब रहेका छन् ।



    उक्त अवसरमा नगरप्रमुख शाक्यले खेलकुदलाई सहरी जीवन पद्धति नै बनाउन महानगरले खेलकुदमा क्रमशः लगानी बढाउँदै लैजाने बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार