Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

करेन्ट लागेर मृत्यु

महोत्तरी । महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

महोत्तरी गाउँपालिका–४ बस्ने ६० वर्षीय रामगोपाल रायको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरको मोटर जडान गरी पाईपमा पानी तान्न क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका रायको जिल्ला अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077