Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्रीको आपत्तिजक भिडियो प्रसारण गर्ने जी न्यूजले माफी माग्यो

    प्रधानमन्त्रीको आपत्तिजक भिडियो प्रसारण गर्ने जी न्यूजले माफी माग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असार २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ राजदूतसँग जोडेर आपत्तिजनक र काल्पनिक भिडियो बनाएर प्रसारण गर्ने  भारतीय टेलिभिजन च्यानल जी न्यूजले क्षमायाचना गरेको छ ।

    सो भिडियो र अन्य काल्पनिक समाचार बनाएर नेपालको बदनाम गरेपछि नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएको छ ।  त्यसपछि जी न्यूजमाफी मागेको छ । जी न्यूजले भनेको छ, ‘भुलवस केही सामग्रीले कसैको भावनामा ठेस पुगेमा हामी गल्ति स्वीकार पनि गर्छौं ।



    हाम्रो च्यानलबाट ‘ओलीका इश्किया’ शिर्षकमा प्रशारित सामग्रीले नेपालका जनताको भावनामा चोट पुगेकोमा हामी दुख व्यक्त गर्न चाहन्छौंं । हामीलाई नेपाली दर्शकको माया प्राप्त भइरहने विश्वास छ ।’ तर, जी न्यूजले  उक्त सामग्री यूट्यूबबाट हटाएको छैन ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार