Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मिलान र नापोली भिड्दै

    मिलान र नापोली भिड्दै

    अनलाइन नेपाल
  • आइतबार, २८ असार २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । इटालियन सिरी ए फुटबलमा आइतबार राती नापोली र इन्टर मिलान भिड्दै छन् ।

    नापोलीले घरेलु मैदानमा मिलानको सामना गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १:३० बजे शुरु हुनेछ ।



    नापोली ५१ अंक जोडेर छैटौं स्थानमा रहेको छ । त्यस्तै, मिलान ४९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार