Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लामो दुरीका यातायात सञ्चालन गर्न सकिने महासंघको प्रस्ताव

काठमाडौं । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले लामो दुरीको यातायात सञ्चालन गर्न सकिने प्रस्ताव अगाडि सारेको छ ।

यातायात व्यवस्था विभागमा सरोकारवाला पक्षसँगको छलफलमा महासंघका महासचिव सरोज सिटौलाले वातावरण सहज बने लामो दुरीको यातायात सञ्चालन गर्ने प्रस्ताव गरिएको बताए ।

सरकारले आफुहरुसँग परामर्श नगरी यातायात सेवा सञ्चालन गर्ने निर्णय गरेपछि रुष्ट बनेको व्यवसायीहरुले लामो दुरीको यातायात समेत सञ्चालन गर्ने प्रस्ताव गरेका हुन।

आफ्ना मागहरुप्रति सरकार सकारात्मक बनि स्वस्थ्य यात्रा वातावरण बने लामो दुरीको सवारी सञ्चालन गर्न सकिने प्रस्ताव छलफलको क्रममा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077