Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

    ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, ६ साउन २०७७
  • 2.6K
    SHARES

    काठमाडाैं । मंगलबार स्याङ्जाका ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका दुईजना हवल्दार र एकजना सिपाहीमा कोरोना संक्रमण भेटिएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।

    क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा ३३, ३४ र ३८ वर्षीय पुरुष प्रहरीमा कोरोना संक्रमण भेटिएको प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।



    गत साउन ४ गते स्वाब परीक्षणका लागि पोखरा लगिएको रउनीहरुमा मंगलबार दिउँसो कोरोनाभाइरस संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित प्रहरी कर्मचारीहरुलाई करेण्डाँडा स्वास्थ्य चौकीको आइसोलेसनमा राख्ने तयारी भैरहे छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार