Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन प्रस्ताव दर्ता

    प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन प्रस्ताव दर्ता

    अनलाइन नेपाल
  • सोमबार, १२ साउन २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियान नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई महाभियोग लगाउनका लागि संसदीय दलको कार्यालयमा ज्ञापनपत्र दर्ता गरेको छ ।

    संघीय संसद् प्रतिनिधसभाका सभामुखको कार्यालयमा जनताको तर्फबाट प्रधान न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव सम्वन्धमा छलफल गरी पास गरियोस भन्ने निवेदन दर्ता गरेको अभियानका संयोजक एवं अधिवक्ता स्वागत नेपालले जानकारी दिए ।



    प्रतिनिधिसभा सभामुखको कार्यालयलगायत संसदीय दलको कार्यालयमासमेत ज्ञापनपत्र दर्ता गराईएको संयोजक नेपालले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार