Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठकका १२ निर्णयहरु(सूचिसहित)

काठमाडौं । सरकारले एसियाली विकास बैंकबाट ऋण ५० मिलियन अर्थात ५ अर्ब ९६ करोड रुपैयाँ ऋण तथा अनुदान सहयोगका लागि वार्ता टोली गठन गरेको छ।

साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको संयोजकत्वमा वार्ता समिति गठन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

मन्त्रीपरषद् बैठकले प्राथमिकता प्राप्त नदी बेसिन तथा बाढी जोखिम व्यवस्थापन आयोजनाका लागि लिने भएको हो। त्यसैगरी, मन्त्रिपरिषद् बैठकल् पहिरो तथा डुबानजस्ता विपदमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्का निर्णयहरु यस्ता छन्


प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077