Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एन्फाद्वारा राखेप नवनियुक्त पदाधिकारीको स्वागत

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)का नवनियुक्त पदाधिकारीलाई एन्फाले स्वागत गरेको छ ।

सातदोबाटोस्थित कार्यालयका एन्फाले राखेपका नवनियुक्त उपाध्यक्ष शिव कोइराला, सदस्य सचिव रमेश सिलवालसंगै बोर्ड सदस्यहरु रिम रानाभाट, सुवास श्रेष्ठ, अर्जुनबहादुर केसी, गोविन्द प्रसाद भट्टराईलाई स्वागत गर्दै बधाई तथ शुभकामना दिएको हो ।

दुई सदस्य इन्दिरा निरौला र सम्पन्न श्रेष्ठ भने कार्यक्रममा अनुपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077