Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो

    नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो

    अनलाइन नेपाल
  • मंगलबार, २० साउन २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार मोरङको विराटनगर महानगरपालिका ५ आदर्शटोलका ७७ वर्षिय वृद्धाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

    ज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि साउन १९ गते विहान कोसी अस्पताल भर्ना भएका वृद्धाको १९ गते नै निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार