Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • काठमाडौंको ओम अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि

    काठमाडौंको ओम अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, २२ साउन २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौंमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

    दम, होइपोथाइरोडिजम र उच्च रत्तचापका विरामी धनुषाको मिथिला नगरपालिका–१० लालगढकी ७२ वर्षीया महिलाको ओम अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    उनलाई श्वासप्रश्वासमा समस्या हुनुका साथै पेट दुखेपछि धनुषाबाट काठमाडौं ल्याइएर गएको १७ गते आईसीयूमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा बुधबार मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार