Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ह्वाइटहाउस बाहिर गोली चल्यो, ट्रम्प सुरक्षित स्थानमा

    ह्वाइटहाउस बाहिर गोली चल्यो, ट्रम्प सुरक्षित स्थानमा

    अनलाइन नेपाल
  • मंगलबार, २७ साउन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलन गरिरहेका बेला ह्वाइटहाउस बाहिर गोली चलेको छ ।

    राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलनमा बोलिरहेका बेला ह्वाइटहाउस बाहिर गोली चलेपछि ट्रम्प पत्रकार सम्मेलन छोडेर भित्र गएका थिए । उनलाई अमेरिकी सेक्रेट सर्भिसका कर्मचारीले पत्रकार सम्मेलन स्थलबाट भित्र लगेका थिए ।



    केहि बेरमा फेरी पत्रकार सम्मेलनमा फर्किएका राष्ट्रपति ट्रम्पले सुरक्षा अधिकारीहरुले कुनै संकास्पद व्यक्तिमाथि गोली चलाएको बताएका छन् । सुरक्षा अधिकारीहरुले शंकास्पद व्यक्ति प्रोफेसनल शुटर रहेको बताएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार