Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • डोनाल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध खारेज, अब चुनाव लड्न पाउने

    डोनाल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध खारेज, अब चुनाव लड्न पाउने

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 588
    SHARES

    एजेनसी । अमेरिकी सर्वोच्च अदालतले डोनाल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध खारेज गरेको छ ।

    अदालतले सोमबार राष्ट्रपति चुनावका उम्मेदवार ट्रम्पमाथि लगाइएको प्रतिबन्ध खारेज गरेको हो ।



    यस निर्णयको प्रतिक्रिया दिँदै ट्रम्पले यसलाई अमेरिकाको ठुलो जीत भनेका छन् ।



    डिसेम्बरमा अमेरिकी राज्य कोलोराडोको अदालतले पूर्व राष्ट्रपति ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध लगाएको थियो ।

    त्यसो गर्दा, अमेरिकी संविधानको १४ औँ संशोधनलाई सन्दर्भ गरिएको थियो, जस अन्तर्गत सशस्त्र विद्रोहवादीहरूलाई राष्ट्रपति चुनाव लड्न प्रतिबन्ध लगाइएको छ। अब ट्रम्पले चुनाव लड्न पाउने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार