Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • म एक प्रकारको सन्त नै हुँ, सम्पत्ति कमाउने कुनै लोभलालच छैन : केपी ओली

    म एक प्रकारको सन्त नै हुँ, सम्पत्ति कमाउने कुनै लोभलालच छैन : केपी ओली

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 639
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग सम्पत्ति नरहेको दाबी गरेका छन् ।

    शनिबार सुनसरीको चतराधाम कुम्भ मेलामा पुगेका उनले यस्तो दाबी गरेका हुन् । उनले आफूसँग सम्पत्ति नरहेको उनले उल्लेख गरे । भएको समेत दान गरिसकेको उनले बताए ।



    यस्तो अवस्थामा सम्पत्ति कमाउने कुनै लोभलालच नभएको उनको भनाइ थियो ।



    उनले देश, जनता र मावनकल्याणका निम्ति समर्पित हुँदै समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा आफ्नो ध्यानकेन्द्रित रहेको बताए । आफू एकप्रकारको सन्त नै भएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार