Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कोशी प्रदेशसभाको बर्खे अधिवेशन आह्वान

    कोशी प्रदेशसभाको बर्खे अधिवेशन आह्वान

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 225
    SHARES

    विराटनगर । कोशी प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गरिएको छ ।

    प्रदेश प्रमुख पर्शुराम खापुङले यही वैशाख ३१ गते विहान ११ बजेका लागि वैठक आह्वान गरेका हुन् ।



    प्रदेश प्रमुख खापुङले कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उक्त आह्वान गरेका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार