Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • डोनाल्ड ट्रम्प राष्ट्रपति चुनावमा उम्मेदवार बन्न नपाउने

    डोनाल्ड ट्रम्प राष्ट्रपति चुनावमा उम्मेदवार बन्न नपाउने

    अनलाइन नेपाल
  • बुधबार, ४ पुष २०८०
  • 747
    SHARES

    एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा भाग लिन नपाउने भएका छन् ।

    कोलोराडोस्थित सर्वोच्च अदालतले मंगलबार ट्रम्पलाई ह्वाइट हाउसको लागि अयोग्य घोषित गरेको हो ।



    आउँदो चुनावमा राष्ट्रपतिको प्रमुख दाबेदार मानिएका ट्रम्पलाई अमेरिकी संविधानको विद्रोह खण्डलाई उद्धृत गर्दै चुनावबाटै हटाएको बताइएको छ ।



    सन् २०२१ मा अमेरिकी संसदमा भएको आक्रमणमा जिम्मेवार भएका कारण उनी चुनावमा भाग लिन नपाउने सर्वोच्च अदालतको ठहर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार