Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • इलाम-२ मा कांग्रेस उम्मेदवारलाई पछि पार्दै सुहाङको अग्रता

    इलाम-२ मा कांग्रेस उम्मेदवारलाई पछि पार्दै सुहाङको अग्रता

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 1K
    SHARES

    इलाम । इलाम निर्वाचन क्षेत्र २ मा भएको निर्वाचनको पछिल्लो मतगणनाअनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता लिएका छन् ।

    वडा १ देखि ४ नम्बरसम्म गणना हुँदा सुहाङले ३४५ मतले अग्रता लिएका हुन् ।



    पछिल्लो परिणामअनुसार सुहाङले २५४२ मत प्राप्त गर्दा काँग्रेसका डम्बबहादुर खड्काले २१९७ मत ल्याए ।



    त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ५९३ मत ल्याएर तेस्रो स्थानमा छन् ।

    रास्वपाका उम्मेदवार मिलन लिम्बु ३७९ मत ल्याएर चौथो स्थानमै रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार