Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • इलाम-२ मा मतान्तर बढाउँदै नेम्वाङ, रास्वपाका मिलनले पनि कटाए ३ हजार मत

    इलाम-२ मा मतान्तर बढाउँदै नेम्वाङ, रास्वपाका मिलनले पनि कटाए ३ हजार मत

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 921
    SHARES

    इलाम । इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् ।

    एमाले उम्मेदवार सुहाङ कांग्रेस उम्मेदवार डम्बर खड्काभन्दा ५ हजार ८५७ मतले अगाडि छन् ।



    पछिल्लो मत परिणामअनुसार सुहाङले १८ हजार १९६ मत ल्याएका छन् भने डम्बरले १२ हजार ३३९ मत ल्याए ।



    त्यस्तै स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह लिम्बुले ९ हजार ३३६ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३ हजार ११८ मत ल्याएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार