Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • इलाम-२ मा एमाले उम्मेदवार नेम्वाङको अग्रता कायमै, पछ्याउँदै खड्का

    इलाम-२ मा एमाले उम्मेदवार नेम्वाङको अग्रता कायमै, पछ्याउँदै खड्का

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 504
    SHARES

    इलाम । इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्।

    एमाले उम्मेदवार नेम्वाङले कांग्रेस उम्मेदवार डम्बर खड्काभन्दा ५ हजार ५८५ मतले अघि छन्।



    पछिल्लो मत परिणामअनुसार सुहाङले १५ हजार ६५३ मत ल्याएका छन् भने डम्बरले १० हजार ६८ मत ल्याएका छन्।



    त्यस्तै स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह लिम्बुले ८ हजार ६८९ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २ हजार ५८५ मत ल्याएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार