Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • बझाङमा एमालेलाई दोब्बर मतको अग्रता

    बझाङमा एमालेलाई दोब्बर मतको अग्रता

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 375
    SHARES

    बझाङ । बझाङको प्रदेशसभा क्षेत्र नम्बर १ मा एमालेका दमन भण्डारीले अग्रता कायम राखेका छन्।

    उनले नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहलाई दोब्बर मतले पछि पारेका छन्।



    छबिसपाथिभेरा गाउँपालिकाको १ र २ वडामा मतगणना सकिँदा एमालेका दमन भण्डारी ७५७ मत पाएका छन्। भने कांग्रेसका सिंहले ३८० मत पाएका छन्।



    यस्तै माओवादीका जनक बुढाले २२६ मत पाउँदा र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ११५ मत पाएका छन्।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्काले भने जम्मा ३ मत मात्रै पाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार