Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • बझाङमा एमालेको अग्रता कायमै, माओवादी दोस्रो स्थानमा

    बझाङमा एमालेको अग्रता कायमै, माओवादी दोस्रो स्थानमा

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 510
    SHARES

    बझाङ। बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायम राखेका छन् ।

    ४२१५ सदर मतमध्ये भण्डारीले १५९३ प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ९९८ मत पाएका छन्।



    उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत पाएका छन् ।



    एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ५९५ मत प्राप्त गरेका छन्।

    बझाङमा आइतबार दिउँसोदेखि मतगणना सुरु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार