Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • बझाङमा एमालेका भण्डारी दोब्बर मतले अगाडि, पछ्याउँदै अभिषेक सिंह

    बझाङमा एमालेका भण्डारी दोब्बर मतले अगाडि, पछ्याउँदै अभिषेक सिंह

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 447
    SHARES

    बझाङ। बझाङको प्रदेश सभा १ उपनिर्वाचनको मत गणनामा नेकपा एमालेका दमन भण्डारी दोब्बर मतसहित अग्रता कायम राखेका छन् ।

    २ हजार ८२२ मत गणना गर्दा उनले १ हजार ३०३ मत पाएका छन् । भण्डारीलाई पछ्याइरहेका नेपाली कांग्रेसका अभिषेक सिंहले ६ सय ५६ पाएका छन् ।



    तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनक बुणाले ४ सय ६१ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ३ सय ६९ मत पाएका छन् ।



    राप्रपाका किशोर खड्काले १८ मत पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार