Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • पूर्वसचिव भिम उपाध्याय ५० हजार धरौटीमा छुटे

    पूर्वसचिव भिम उपाध्याय ५० हजार धरौटीमा छुटे

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा पूर्वसचिव भिम उपाध्याय ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।

    आइतबार विशेष अदालतमा उपस्थित भएका उनलाई अदालतले न्यून धरौटी मागेको हो ।



    उनीविरुद्ध चार करोड ११ लाख रुपैयाँ बिगो कायम गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई महिनाअघि मुद्दा दायर गरेको थियो ।



    खानेपानी मन्त्रालयको सचिव हुँदा उपाध्याय सो भ्रष्टाचारमा मुछिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार