Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • वेस्ट इन्डिज ‘ए’विरुद्ध कप्तान रोहितको अर्धशतक

    वेस्ट इन्डिज ‘ए’विरुद्ध कप्तान रोहितको अर्धशतक

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 579
    SHARES

    काठमाडौं । वेस्ट इन्डिज ‘ए’विरुद्धको दोस्रो ट्वान्टी–२० खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक हानेका छन् ।

    आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट रोहितले ३४ बलमा ५० रन पूरा गरेका हुन् ।



    अर्धशतक बनाउने क्रममा रोहितले चार चौका र एक छक्का प्रहार गरे ।



    यसअघि शृंखलाको पहिलो खेलमा रोहितले वेस्ट इन्डिजविरुद्ध शतक बनाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार