Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • प्रिमियर कपको खराब नतिजा बिर्सेर अगाडि बढ्छौँ : कप्तान पौडेल

    प्रिमियर कपको खराब नतिजा बिर्सेर अगाडि बढ्छौँ : कप्तान पौडेल

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 561
    SHARES

    काठमाडौं । नेपाली क्रिकेट टोलीको कप्तान रोहितकुमार पौडेलले खराब नतिजालाई बिर्सेर वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० शृंखलामा ध्यान केन्द्रित रहेको बताएका छन् ।

    शुक्रबार पत्रकार सम्मेलनमा रोहितले प्रिमियर कपको प्रदर्शनबाट थोरै निराश भए पनि त्यसलाई भुलेर भविष्यतर्फ केन्द्रित रहेको बताएका हुन् ।



    नेपालले शनिबारदेखि घरेलु मैदानमा वेस्ट इन्डिजसँग पाँच खेलको शृंखला खेल्दै छ ।



    एसीसी प्रिमियर कपमा खराब प्रदर्शनपछि नेपालले यो शृंखला खेल्न लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार