Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • हैदराबादमाथि मुम्बईको सानदार जित

    हैदराबादमाथि मुम्बईको सानदार जित

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 330
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले सनराईजर्स हैदराबादलाई हराएको छ ।

    गएराति भएको खेलमा मुम्बईले हैदरावादलाई ७ विकेटले हराएको हो ।



    हैदराबादले दिएको १७४ रनको लक्ष्य मुम्बईले १७ ओभर २  बलमै ३ विकेट गुमाएर भेटायो ।



    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको थियो ।

    जितपछि मुम्बई १२ खेलमा ८ अङ्कसहित नवौँ स्थानमा छ । हैदराबाद ११ खेलमा १२ अङ्कसहित चौथो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार