Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बागमतीका मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

    बागमतीका मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 648
    SHARES

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन्।

    रामेछापको मन्थलीमा खानेपानी आयोजना उद्घाटनका लागि जाँदै गरेका मुख्यमन्त्री जम्कट्टेल बिरामी भएका हन्।



    उपचारका लागि उनलाई सिन्धुलीस्थित आत्मिय अस्पतालमा लगिएको छ।



    श्वासप्रश्वासमा समस्या देखिएपछि मुख्यमन्त्रीलाई हेलिकप्टर मगाएर काठमाडौं ल्याउने तयारी भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार