Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • बझाङ उपनिर्वाचन : एमालेका भण्डारीको अग्रता कायमै, कांग्रेस दोस्रो स्थानमा

    बझाङ उपनिर्वाचन : एमालेका भण्डारीको अग्रता कायमै, कांग्रेस दोस्रो स्थानमा

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 849
    SHARES

    काठमाडौँ । बझाङ प्रदेशसभा १ को जारी मतगणनाअनुसार एमालेका उम्मेदवार दमन बहादुर भण्डारीले अग्रता जारी राखेका छन् ।

    उनले २८८९ मतका साथ अग्रता बनाउँदै गर्दा उनलाई कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले २२८० मतका साथ पछ्याइरहेका छन् ।



    यसैगरी माओवादी केन्द्रका जनक बहादुर बुढा १७८३ मतका साथ तेस्रो स्थानमा छन् ।



    यस्तै एकीकृत समाजवादीका उम्मेदवारले ९९१ मत पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार