Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • निशान भट्टराई र ऋचा न्यौपानेले गरे कानूनी विवाह

    निशान भट्टराई र ऋचा न्यौपानेले गरे कानूनी विवाह

    अनलाइन नेपाल
  • मंगलबार, २७ साउन २०७७
  • 3.9K
    SHARES

    काठमाडौं। गायक निशान भट्टराई र उनकी प्रेमिका ऋचा न्यौपानेले काभ्रेपलाञ्चोक जिल्ला अदालत काभ्रेमा गएर कानूनी विवाह गरेका छन् । दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू कृष्ण जन्माष्टमीको अवसरमा वैवाहिक बन्धनमा बाँधिएका हुन्।

    काभ्रे बार एसाेसिएसनका पूर्वअध्यक्ष अधिवक्ता रमेश हुमागाईंले दूवैजनाको विवाह गराएका हुन् । कानूनअनुसार दुवैजना वैवाहिक बन्धनमा बाँधिएको अधिवक्ता हुमागाईंले बताए । नेपाल आइडलको पहिलो सिजनका फस्ट रनरअप भएका निशानले ऋचासँग ‘लाहुर जाने रेल’ मा अभिनय गरेका थिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार