Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोरोना जितेर अर्को साल तीज मनाउला भन्दै नायिका पन्तले पोस्ट गरिन यस्ता तस्बिरहरु

    कोरोना जितेर अर्को साल तीज मनाउला भन्दै नायिका पन्तले पोस्ट गरिन यस्ता तस्बिरहरु

    अनलाइन नेपाल
  • शुक्रबार, ५ भाद्र २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण मानिसहरु यतिखेर आतंकित बनिरहेका छन्।

    आज भने नेपाली महिलाहरुले खुशीयाली साट्दै मनाउने तीज पर्व  कोरोना भाइरसकै कारण प्रभावित बन्न पुगेको छ।





    तर पनि देश/ बिदेशमा रहेका नेपाली महिलाहरुले सामाजिक दुरी कायम राख्दै यो पर्व मनाइरहेका छन् । हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ ।

    यता, बेल्जियममा रहेकी नेपाली नायिका गरिमा पन्तले भने ‘यसपाली त यस्तै भयो, अर्को साल भेटौँला , कोरोना जितेर तीज मनाउला भन्दै सामाजिक सन्जालमा हट तस्बिरहरु पोस्ट गरेकी छन्। नायिका पन्तले सामाजिक सन्जालमार्फत सुरक्षित र सचेत रहौ भन्दै हरितालिका तीजको शुभकामना  व्यक्त गरेकी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार