Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नायिका गरिमा पन्त आमा बन्दै

    नायिका गरिमा पन्त आमा बन्दै

    अनलाइन नेपाल
  • शुक्रबार, ३ बैशाख २०७८
  • 3.9K
    SHARES

    काठमाडौँ। नेपाली फिल्मकी कुनै बेलाकी चर्चित नायिका गरिमा पन्त आमा बन्दै छिन् ।

    हाल अमेरिकामा बस्दै आएकी नायिका पन्तले आफू आमा बन्दै गरेको खबर सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी हुन् ।



    गत चैत ३१ गते नायिका पन्तले सामाजिक सञ्जाल इन्स्टाग्राममा श्रीमानसँगको तस्बिर सेयर गर्दै लेखेकी छिन्,



    ‘श्रृष्टिबाट श्रृष्टिकर्ता । जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार