Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ‘बोक्सीको घर’ आजबाट हलमा

    ‘बोक्सीको घर’ आजबाट हलमा

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 537
    SHARES

    काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट रिलिज भएको छ । फ्राइडे रिलिजअन्तर्गत आजबाट ‘बोक्सीको घर’प्रदर्शनमा आएको हो ।

    सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अभिनेत्री केकी अधिकारी शीर्ष भूमिकामा छिन् ।



    साथमा सुपला सापकोटा, श्वेच्छा राउत, रमा थपलिया, सुलक्षण भारती, सुष्मा निरौला, सबिन बास्तोला, जीवन बराल लगायतको अभिनय फिल्ममा छ ।



    ८ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’मा आधारित रहेर यो फिल्म निर्माण भएको हो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार