Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मुखले नभई व्यवहारमै सरकार निजी क्षेत्रमैत्री रहेको पुष्टि भयो : अर्थमन्त्री पुन

    मुखले नभई व्यवहारमै सरकार निजी क्षेत्रमैत्री रहेको पुष्टि भयो : अर्थमन्त्री पुन

    अनलाइन नेपाल
  • आइतबार, २३ बैशाख २०८१
  • 441
    SHARES

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुखले नभई व्यवहारमै सरकार निजी क्षेत्रमैत्री रहेको पुष्टि भइसकेको बताएका छन् ।

    राजस्व परामर्श समिति र निजी क्षेत्रका छाता संगठनहरूबीच आगामी बजेटबारे मन्त्रालयमा भएको अन्तर्क्रिया कार्यक्रममा आइतबार मन्त्री पुनले यस्तो बताएका हुन् ।



    उनले पछिल्लो समय सरकारले निजी क्षेत्रमैत्री वातावरण निर्माण गरेको बताए ।



    लगानी अनुकूल वातावरण निर्माणका लागि अध्यादेशमार्फत विभिन्न आठ वटा कानुनमा गरिएको सुधार तथा लगानी सम्मेलनमा निजी क्षेत्रको सक्रिय सहभागिताले सरकार निजी क्षेत्रमैत्री रहेको पुष्टि भइसकेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार