Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • टिकटकरबाट फिल्मतिर ‘कुल ब्वाई’, ‘होस्टल ३’ को मुख्य भूमिकामा अनुबन्ध !

    टिकटकरबाट फिल्मतिर ‘कुल ब्वाई’, ‘होस्टल ३’ को मुख्य भूमिकामा अनुबन्ध !

    अनलाइन नेपाल
  • शनिबार, २२ बैशाख २०८१
  • 1.3K
    SHARES

    काठमाडौं । टिकटक र ‘भिडियो कन्टेन्ट क्रियटर’ को रूपमा चर्चित पारस बम ‘कुल ब्वाई’ फिल्म ‘होस्टल ३’ मा अनुबन्ध भएका छन् । निर्माण पक्षले उनीसँग लिखित सम्झौता गरेको हो ।

    यससँगै ‘कुल बोइ’को ठूलो पर्दामा डेब्यू पक्का भएको छ ।



    निर्देशक सशान कँडेलका अनुसार उनले फिल्मको प्रमुख मध्य एक भूमिका निर्वाह गर्नेछन् ।



    यो वर्षको अन्त्यमा फिल्म प्रदर्शनमा ल्याउने निर्माण पक्षको तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार