Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नारी दिवसको अवसर पारेर ‘जुलेबी’ को फष्टलुक सार्वजनिक

    नारी दिवसको अवसर पारेर ‘जुलेबी’ को फष्टलुक सार्वजनिक

    अनलाइन नेपाल
  • बुधबार, २४ फाल्गुन २०७९
  • 612
    SHARES

    काठमाडौं । फिल्म ‘जुलेबी’ को फस्टलुक सार्वजनिक गरिएको छ ।

    नारी दिवसको अवसर पारेर निर्माण युनिटले फिल्मको एक पोस्टर फष्टलुकको रूपमा ल्याएको हो ।



    गणेश देव पाण्डेको निर्देशन रहेको फिल्ममा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको अभिनय छ ।



    एथोलजी विधामा रहेर निर्माण गरिएको फिल्ममा नारी पात्रको सशक्त र अब्बल अभिनय रहेको बताइन्छ । ४ नारीको कथामा निर्माण भएको फिल्ममा नारीका अनेक रूपको कथा बुनिएको छ ।

    फिल्मको निर्माता आभा शर्मा नेपाल हुन् । फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको प्रदर्शन मिति जुर्न बाँकी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार