Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ओएसआर डिजिटलका सञ्चालक अग्रवाल पक्राउ

    ओएसआर डिजिटलका सञ्चालक अग्रवाल पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २१ असोज २०८०
  • 891
    SHARES

    काठमाडौं । फिल्म ‘प्रसाद २’ को विवादमा ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ परेका छन्।

    डिजिटल राइटको विवादमा प्रसाद २का निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले उजुरी दिएपछि अग्रवाल पक्राउ परेका हुन् ।



    उनलाई शुक्रबार सिंहदरबार वृत्तले पक्राउ गरी अनुसन्धानका लागि बौद्ध प्रहरीलाई बुझाएको थियो।



    प्रहरी वृत्त बौद्धले अग्रवाललाई म्याद थपका लागि आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउँदै छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार