Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अभिनेत्री प्रियंका कार्कीले छोरी जन्माइन्

    अभिनेत्री प्रियंका कार्कीले छोरी जन्माइन्

    अनलाइन नेपाल
  • बुधबार, ६ असोज २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले छोरी जन्माएकी छिन्।

    बुधबार सामाजिक संजालमार्फत् एक तस्वीर पोस्ट गर्दै आफू छोरीकी आमा बनेको प्रियंकाले जानकारी दिएकी हुन् ।



    सामाजिक संजालमा उनले श्रीमानसँग छोरी काखमा लिएको तस्वीर पोस्ट गरेकी छिन् ।



    उनले फोटोसँग क्याप्सनमा लेखेकी छिन् ‘हाम्री सानी परीलाई संसारमा स्वागत छ । हाम्रो जीवनमा स्वागत छ ।’ उनले छोरीको नाम आयंका कार्की जोशी राखेको पनि घोषणा गरेकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार