Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रियंका कार्कीको घरबाट नगद र सुन चोरी

    प्रियंका कार्कीको घरबाट नगद र सुन चोरी

    अनलाइन नेपाल
  • बुधबार, ९ कार्तिक २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी भएको छ ।

    उनको ललितपुरको भैसेपाटीस्थित महतो मार्गमा रहेको घरमा सोमबार राति चोरी भएको हो ।



    चोरले उनको घरबाट नगद ३० हजार रुपैयाँ, विभिन्न गरगहना ५ लाख ५० हजार रुपैयाँ बराबरको गरी करिब ५ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल चोरी गरेको छ ।



    बेलुका लक्ष्मी पूजा गरिसकेपछि घरमा कोही नभएको मौका छोपी चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार