Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सासु रविनाको फोटोमा बुहारी प्रियंकाको कमेन्ट- के सारो हट हउ !

    सासु रविनाको फोटोमा बुहारी प्रियंकाको कमेन्ट- के सारो हट हउ !

    अनलाइन नेपाल
  • सोमबार, १६ फाल्गुन २०७८
  • 3.2K
    SHARES

    काठमाडौँ । यतिबेला चर्चित अभिनेत्री प्रियंका कार्कीको सासु बैकंर रविना देशराज जोशीको तस्बिर निकै चर्चामा छ ।

    रविनाले माल्दिभ्समा रमाइरहेका तस्बिर इन्स्टाग्राममा शेयर गरेकी छन् । ढल्किदो उमेरमा पनि उनी निकै बोल्ड देखिएकी छन् । उनले शेयर गरेका तस्बिरमा बुहारी प्रियकांले कमेन्ट गर्दै कति हट हो भनेर प्रतिक्रिया दिएकी छन् ।



    उनका कमेन्टमा पनि निकै लाइक र रिप्लाइ बर्षिरहेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार