Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • प्रियंकाकी सासु रविनाको बेलायती नागरिकसँग कसियो लगनगाँठो

    प्रियंकाकी सासु रविनाको बेलायती नागरिकसँग कसियो लगनगाँठो

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असार २०८०
  • 963
    SHARES

    काठमाडौं । नेपाली फिल्मका अभिनेताद्वय आयुष्मान देशराज जोशी र आशिरमान देशराज जोशीले आमा रविना देशराज श्रेष्ठले विवाह गरेकी छन् ।

    ५३ बर्षिय रविनाले काठमाडौंको एक रिसोर्टमा प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग बिहिबार विवाह गरेकी हुन् ।



    रविना तत्कालिन मेगा बैंकमा डेपुटी सिईओ र केही समय कायममुकायम सिईओ बनेकी थिइन् । केही समय अगाडिमात्र उनले मेगा बैंकबाट राजीनामा दिएकी हुन् ।



    स्टुआर्ट बेलायती नागरिक हुन् । उक्त समारोहमा च्यापम्यानकी छोरी पनि उपस्थित थिइन् । रविना र स्टुआर्ट दुबैको यो दोस्रो विवाह हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार