Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • ‘तारक मेहताका उल्टा चश्मा’ का अभिनेता सोधी बेपत्ता

    ‘तारक मेहताका उल्टा चश्मा’ का अभिनेता सोधी बेपत्ता

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 417
    SHARES

    एजेन्सी। ‘तारक मेहताका उल्टा चश्मा’ मा सोधीको भूमिका निभाएका अभिनेता गुरचरण सिंह पछिल्लो ५ दिनदेखि बेपत्ता छन् ।

    २२ अप्रिलमा उनी नयाँ दिल्लीबाट मुम्बईको लागि प्रस्थान गरेका थिए । त्यसपछि उनको बारेमा कसैलाई खबर छैन ।



    यस मामिलामा गुरुचरणका बुबाले अप्रिल २५ मा दिउँसो ३ बजे दिल्लीको पालम पुलिस स्टेशनमा हराएको उजुरी दिएका थिए।



    प्रहरीले अपहरणको मुद्दा दर्ता गरेको छ । प्रहरीले सीसीटीभी फुटेज प्राप्त गरेको छ जसमा गुरचरण सिंह घरबाहिर निस्किएको देखिन्छ ।

    सिंहको फोन पनि २४ अप्रिलसम्म चलिरहेको थियो तर अहिले स्वीच अफ भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार